Search This Blog

Tuesday, February 28, 2017

Motivativational Artical For Entrepreneur

A. जुन काम तिमी आज गर्न सक्छौ त्यसलाई कहिल्यै भोलीका निम्ती नछोड । - वेन्जामिन फ्रेंकलिन
B. ज्ञान नै शक्ति हो । - फ्रान्सिस बेकन
C. आफू नै त्यो परिवर्तन बन जुन तिमी संसारमा देख्न चाहन्छौ । - महात्मा गान्धी

D. यदि तपाई सत्य बोल्नुहुन्छ भने तपाईलाई कुनै पनि कुरा याद राख्नुपर्नेछैन । - मार्क ट्वेन
E. त्यो काम रोज जुन तिमीलाई हृदयदेखि नै मन पर्दछ, त्यसपछी तिमीलाई जिन्दगीभर एक दिन पनि काम गर्नुपर्नेछैन । - कन्फ्युसियस
F. असंभव भन्ने शब्द मेरो शब्दकोशमा छैन । - नेपोलियन बोनापार्ट
G. जित्नेहरू कुनै फरक काम गर्दैनन्, उनीहरू हरेक काम फरक ढंगले गर्दछन् । - शिव खेडा
H. लडाइमा कुकुरको आकारले कुनै महत्व राख्दैन, महत्व त लड्ने क्षमताले राख्दछ । - मार्क ट्वेन
I. तपाईको अनुमती विना कसैले तपाईको अपमान गर्न सक्दैन । - इलेनोर रूजवेल्ट
J. गल्ती गर्नु मानविय कर्म हो र क्षमा गर्नु इश्वरिय कर्म । - अलेक्जेण्डर पोप

K. यो जीवन अरूको लागि होइन भने यो जीवन नै होइन ।
L. शान्ती मुस्कानबाट सुरूवात हुन्छ ।
M. हिजो गइसक्यो, भोली आएकै छैन, हामीसँग आज छ । आउन यसैलाई मनाऔं ।
N. यदि तिमीले सय जनालाई खुवाउन सक्दैनौ त एक जनालाई खुवाउ ।

O.सबैभन्दा ठूलो रोग कसैका लागि केही बन्न नसक्नु हो ।
P. विश्व शान्तिका लागि तिमीले के गर्न सक्छौ ? घर गएर आफ्नो परिवारलाई माया गर्न ।
Q.हामीसँग शान्ति छैन किनभने हामीले यो विर्सियौं की हामी एक अर्काका लागि हौं ।
R. रोटीको भन्दा प्रेमको भोक मेटाउन धेरै कठिन हुन्छ ।
S. यदि तिमीले व्यक्तीलाई मूल्याङ्कन गर्न थाल्यौ भने उसलाई प्रेम गर्न विर्सन्छौ ।
T. प्रेम सबैले टिप्नसक्ने सदावहार फल हो ।

U.पहिले तिमी उज्यालो तर्फ फर्क त्यसछी छायाँ स्वतः पछी पर्नेछ । - हेलेन केलर
V. आलोचनाबाट बच्ने तिन उपाय छन्, केही नगर, केही नभन, केही नबन । - अल्बर्ट हुबार्ड
W.जुन कामप्रती तिमीलाई प्रेम छ हो त्यही गर, त्यसपछी पैसा उर्लेर आउनेछ । - मार्सा सिनेटर 

X.लक्ष्य लिएर अघि बढ्नुले सबैथोक बदलिदिन्छ । - स्कट रीड
Y.पहिला आफ्नो विचार बदल त्यसपछी संसार बदलिएको पाउनेछौ । - नोर्मान भिनसेन्ट
Z.संसारको सबैभन्दा शुन्दर चिज न देख्न सकिन्छ न त सुन्न नै यसलाई हामीले हृदयबाट अनुभूत गर्नुपर्दछ । - हेलेन केलर
















Note:मान्छेहरू आफ्नो प्रगतिका लागि यो भएन, त्यो भएन भन्ने गर्छन्, तर मलाई लाग्छ कमल दलदल हिलोकै बिचमा फुल्छ, सफा माटो चाहियो भन्दैन, पिपलले कहिल्यै रूखो चट्टान छ भन्दैन, त्यसलाई फोरेरै उम्रन्छ । मनै देखि नआट्नेहरूले मात्र बाहना देखाउने हुन् । 

No comments:

Post a Comment

Translate